आगामी मौद्रिक नीतिबारे गभर्नरसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफिङ लिएका छन् । जनार्दन शर्माको राजीनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा...