स्थानीय तहका काम जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्छ : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम कारबाही नागरिकप्रति...