लुम्बिनीलाई ६ विकेटले हराउँदै पुलिस सेमिफाइनलमा
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा पुलिस त्रिवि क्रिकेट मैदानमा...