मलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन, यो आवश्यकता हो : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताएका छन् । उनले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता र...