भारत-नेपालकाे सम्बन्ध विश्वमै उदाहरणीय छ : प्रधानमन्त्री मोदी
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रूपमा विकास भइरहेको बताएका छन् । दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई...