साझा न्यूनतम कार्यक्रमलाई विशेष जोड दिन मन्त्रालयहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संयुक्त सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रमलाई सबै मन्त्रालयले विशेष जोड दिई कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...