विकास र समृद्धिको नेतृत्व काँग्रेसले मात्रै गर्न सक्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । देउवाले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै काँग्रेसको अगुवाइमा...