दलहरुबीच समन्वय नभए ताजा जनादेशमै जानुपर्छ : उपप्रधानमन्त्री पोखरेल
पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । उनले भने,‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह...