पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न विद्यार्थी सङ्गठनद्वारा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी सङ्गठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। आज (बुधबार) बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष...