कर्मचारीयन्त्रबाट प्रभावकारिता र पारस्परिक समझदारीका साथ कार्यसम्पादन हुनेमा प्रधानमन्त्री विश्वस्त
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण कर्मचारी संयन्त्रबाट सदाका झैँ इमान्दारीता, प्रभावकारिता र पारस्परिक समझदारीका साथ कार्यसम्पादन हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । तेस्रो पटक प्रधानमन्त्री पदमा...