नयाँ वर्षमा प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे...