स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्लाअधिकारीलाई फोन गरी स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् । कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर बिहीबार (हिजो) राति चिकित्सक...