प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौफ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्। यसअघि ओली डायलासिसका...