मन्त्री किन चाहिए ?
तामाकोसी समयमै सक्न प्रधानमन्त्री ओलीको निर्देशन, महँगी नियन्त्रण गर्न प्रधानमन्त्री ओलीद्वारा कडा निर्देशन, प्रधानमन्त्री ओलीद्वारा शिक्षाको व्यावहारिक योजना बनाएर अघि बढ्न निर्देशन, प्रधानमन्त्री ओलीद्वारा मुख्यमन्त्रीहरूलाई १९ बुँदे निर्देशन, प्रधानमन्त्री ओलीद्वारा...