राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको बताएका छन् । उनले वसन्त पञ्चमी(श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिँदै राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको र सुख...