जुवाखालबाट पक्रिएका प्रधानमन्त्रीको सुरक्षा टोलीका मेजर जिम्मेवारीमा फर्किए
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका मेजर जिम्मेवारीमा फर्किएका छन् । काक्तिक १० गते सामाखुशीमा जुवाखालबाट पक्राउ परेका मेजर राजेन्द्र शाही जिम्मेवारीमा फर्किएका हुन् । जुवाखालबाट प्रहरीले एक...