दाताका नाममा नदेखिने सहयोग नलिन मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाताका नाममा बजेटमा नदेखिने, लेखा प्रणालीमा नआउने किसिमका अनुदान र सहयोग नलिन मुख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । अन्तर प्रदेश समन्वय कार्यदलको प्रतिवेदन बुझ्दै...