बाह्य लगानीको लागि अनुकूल वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाह्य लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । राजधानीको भृकुटीमण्डपमा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाुलाई सम्बोधन गर्दै...