विकासको गतिलाई तिव्र रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । सरकारले गठन गरेको जनशक्ति प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताएका छन् । “विकासलाई द्रुत गतिमा कसरी बढाउनु...