विश्वविद्यालयहरूले विश्व बजारमा खरो उत्रिन सक्ने जनशक्ति तयार गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूले विश्व बजारमा खरो उत्रिन सक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिएकी छन् । पोखरा विश्वविद्यालयको शुक्रबार भएको २१ औँ दीक्षान्त समारोहमा उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणमा...