प्रधानमन्त्री भेट्न सिंहदरवार पुगेका जेन जेडलाई निषेधित क्षेत्र भन्दै प्रहरीले फिर्ता पठायो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने उद्देश्यले सिंहदरवार प्रवेश गर्न खोजेको जेन-जेड समूहलाई प्रहरीले रोकेको छ। मंगलबार मिराज ढुंगानासहितको समूह सिंहदरवार भित्र छिर्न लाग्दा निषेधित क्षेत्र उल्लेख गर्दै प्रहरीले उनीहरूलाई...