निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझायो
काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग अध्यक्ष कमलनारायण दास सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।...