प्रधानमन्त्री कप टेबलटेनिसमा करण र दीपिकालाई स्वर्ण
काठमाडौं । काठमाडौं विश्व विद्यालयका करण राई र काठमाडौं विश्व विद्यालयकै दीपिका श्रेष्ठले दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदको टेबलटेनिसमा शुक्रबार स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको...