प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीहरु बीच छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार निर्वाचन आयोगसामू प्रदेश र संसदको चुनाव एकैपटक गर्न सम्भव भए–नभएको जिज्ञासा राखेका छन् । आयोगका पदाधिकारीहरुले समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक...