प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण भोलिबाट अवकाशमा जान लागेका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गरेकी छिन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहबीच उनले...