‘कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरू उपभोग गरौं’ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कोदो दिवसका...