प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरु विन्दु समस्या समाधानका लागि पहल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि आइतबार साँझ सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल लिएका छन्...