प्रश्न सोध्ने सांसदलाई प्रधानमन्त्रीको प्रतिप्रश्न ‘विकास निर्माणको काम स्वस्थानीको कथाजस्तो हो र ?’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको भोलि कुनै पनि विकासका निर्माण सम्पन्न नहुने बताएका छन्। प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै उनले विकास...