छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीहरूलाई आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई...