प्रकृति लम्साल मृत्यु प्रकरणबारे प्रधानमन्त्रीले भने-सरकारले कूटनीतिक तवरले काम गरिरहेको छ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल, संसद र...