प्रधानमन्त्रीले भने-‘सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने जिकिर गरेका छन् । नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औँ वार्षिक साधारण सभा एवं...