विद्रोह गर्छु भन्नेहरूलाई साँगा कटाउनुपर्ने हुनसक्छ, तयार रहनुस् : ओली
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै अराजकता मच्याउन खोज्नेहरूलाई साँगा कटाउनको लागि आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन्। निजामती कर्मचारी संगठनको १२...