मन्त्रिपरिषद्को बैठक बस्दै, केही सहसचिवहरूको सरुवा हुन सक्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अपराह्न ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन्। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार...