प्रधान सेनापतिद्वारा उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित कार्यक्रममा यही असार ९ गते बढुवा...