मालढुंगा-बेनी सडक स्तरोन्नति नभए सरकारी गाडी चल्न नदिने चेतावनी
काठमाडौँ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १३ किमिको मालढुंगा-बेनी सडक स्तरोन्नतिका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ । २०७७ सालमा ठेक्का सम्झौता भए पनि हालसम्म...