चार सिडिओसहित पाँच सहसचिव र तीन उपसचिवको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले चार प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित पाँच सहसचिव र तीन उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको असोज १२ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम तथा द्वितीय श्रेणीका आठ...