सिडिओलाई गृह मन्त्रालयको १३ बुँदे निर्देशन: सुरक्षा र आपूर्ति सहजतामा जोड
काठमाडौँ । दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र सहज बनाउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई व्यापक निर्देशन जारी गरेको छ। अपराध नियन्त्रणदेखि बजार अनुगमन, सीमा...