यी हुन् गृह मन्त्रालय फर्काइएका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी
काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुलाई गृह मन्त्रालयमा फर्काएको छ । प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार मन्त्रालयले सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट,...