निर्वाचन आयोगले भन्यो : ‘चुनावमा सबैको सहयोग प्राप्त हुनेमा विश्वस्त छौँ’
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने चुनावमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।...