करिव दुई सय पालिकामा प्रमुख प्रशासकीयको दरबन्दी रिक्त, मंसिरभित्र खटाउने गरी होमवर्क गर्दै मन्त्रालय
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त हुँदा झन्डै दुई सय स्थानीय तह प्रभावित बनेका छन् । प्रशासकीय अधिकृत नहुँदा एक सय ९० पालिकामा आर्थिक कारोबार, प्रशासनिक बाँडफाँट, विकास निर्माण...