प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । डक निर्माण योजनामा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा...