प्रमुख प्रशासकीय अधिकृतप्रति बालेन क्रुद्ध, गृहमन्त्रीलाई फोन गरेर भने –‘तत्काल थुन्नुपर्यो’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) प्रमुख प्रशासकीय अधिकृतप्रति क्रुद्ध बनेका छन् । कार्यपालिकाका निर्णय प्रमाणीकरणमा ‘किर्ते’ गरेको भन्दै मेयर बालेनले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई फोन गरेर प्रमुख प्रशासकीय...