प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्देशिका आउँदै, ५ वर्षको अनुभव अनिवार्य !
काठमाडौँ । सरकारले स्थानीय तहमा ‘प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्बन्धी निर्देशिका’ ल्याउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रशासनिक नेतृत्वको भूमिकामा रहने प्रमुख प्रशासकीय अधिकृत...