दुई करोड हिनामिना गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले गरे अधिकृत छैटौँलाई निलम्बन
काठमाडौँ । सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले प्राविधिक सहायक(अधिकृत छैटौँ) रुद्र बहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । साउनदेखि कार्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत...