प्रमुख प्रशासकीय अधिकृतका लागि अधिकृत र उपसचिवसँग निवेदन माग
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका लागि निवेदन माग गरेको छ । विवादित र कर्मचारी बस्न नमान्ने कतिपय स्थानीय तहमा लामो समयदेखि प्रमुख...