सामान्य सचिवलाई गाउँपालिका अध्यक्षको पत्र : प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन सकिँदैन
काठमाडौँ । आफूसँगको समन्वय र सहकार्यविना प्रमुख प्रशासकीय अधिकृत पठाएको भन्दै डोटीको एक गाउँपालिकाका अध्यक्षले संघीय मामिला तथा सामान्य प्रशासन सचिवलाई मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउन नसकिने पत्र...