२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको सचिव पद काटियो, अव सहसचिव नै प्रमुख प्रशासकीय अधिकृत

अ+ अ-

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकामा सचिव पदको दरबन्दी काटेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव)को दरबन्दी काटेर राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) प्रमुख प्रशासकीय अधिकृत कायम गर्ने निर्णय गरेको हो ।

महानगरका अन्तिम सचिव प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै सचिव पछिको बरीयतामा रहेका सहसचिव राजेश्वर ज्ञवाली अवको प्रमुख प्रशासकीय अधिकृत हुने प्रशासन स्रोतले बतायो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार महिना अघि नै महानगरपालिकामा सचिव पदको दरबन्दी काट्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

सम्बन्धित समाचार : महानगरमा सचिवको दरबन्दी काट्ने प्रस्ताव मन्त्रिपरिषदमा

देशभरका आधा दर्जन महानगरपालिका मध्ये ५ वटामा सहसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि काठमाडौँ महानगरपालिकामा सचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था थियो ।