हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा परिणत गर्ने सरकारको तयारी
काठमाडौँ । आगामी हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गराउने सरकारको तयारी छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा यो अधिवेशनमा धेरै विधेयक पारित गराउन सरकारले गृहकार्य गरिरहेको सरकारका प्रवक्ता...