३ महिने अभियान पार्टीको अन्तिम परीक्षा हो : अग्नि सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले आउँदो भदौ १६ गतेदेखि शुरु हुने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताए । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित...