योगेश भट्टराईको दाबी : ‘अहिलेकै सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव ल्याइन्छ’
काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउने बताएका छन् । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग...